मलेसियामा कोरोना भाइरसले १०५ जनाको मृत्यु, ६ हजार बढी संक्रमित « Khabarhub

मलेसियामा कोरोना भाइरसले १०५ जनाको मृत्यु, ६ हजार बढी संक्रमित


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण मलेसियामा ज्यान गुमाउनेको संख्या १०५ पुगेको छ ।

मलेसियामा एकैदिन थप २ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १०५ पुगेको हो ।

मलेसियामा एकैदिन थप १२२ जनामा कोरोनाको संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६ हजार २९८ पुगेको छ ।

मलेसियामा संक्रमितमध्ये ४ हजार ४१३ जना उपचारपछि निको भएका छन् । १ हजार ७८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये २७ जनाको अवस्था गम्भीर रहेको छ ।

वैदैशिक रोजगारीको सिलसिलामा ठूलो संख्यामा त्यहाँ नेपालीहरु रहेको हुँदा मलेसियास्थित नेपाली दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

दूतावासले कुनै समस्या देखिएमा सम्पर्कमा रहन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ७ : ३९ बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो