रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमण, ५२ सयको मृत्यु « Khabarhub

रुसमा ४ लाख ३२ हजारमा कोरोना संक्रमण, ५२ सयको मृत्यु


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ४ लाख ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५३६ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ३२ हजार २७७ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १७८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार २१५ पुगेको छ ।

२ लाख ३१ हजार १०५ जनाको उपचार भइरहेको छ भने १ लाख ९५ हजार ९५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ५ : ३५ बजे

येन स्थिरतामा अमेरिकाको जोड

वासिङ्टन– अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले जापानी येनको स्थिरता केवल जापान

नेपाली सेलिब्रिटीसँग कसरी नजिक भए ‘गजनी भिलेन’ प्रदीप रावत ?

काठमाडौं – लोकप्रिय बलिउड अभिनेता प्रदीप रावतको मंगलबार निधनपश्चात् नेपाली

विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह

काठमाडौं– सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा

हिक्मत छोड्न तयार नभएपछि दबाब बढाउन ओलीले बोलाए प्रदेशका पदाधिकारीसहितको बैठक

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडानबाट पछि

सरकारका ७ निर्णय : सुनसरी-सिराहाका पीडितलाई राहत, लगानी बोर्ड, विश्वविद्यालय अनुदान आयोगमा नियुक्ति

काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकबाट विभिन्न प्रशासनिक, कानुनी तथा नीतिगत विषयसँग