दक्षिण कोरियामा पनि कोरोनाको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग « Khabarhub

दक्षिण कोरियामा पनि कोरोनाको उपचारमा इबोलाको औषधि रेम्डेसिभिर प्रयोग


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण कोरियामा पनि इबोलाको औषधि रेम्डेसिभिरलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न अनुमति दिइएको छ ।

दक्षिण कोरियामा रेम्डेसिभरको प्रयोगपछि बिरामी चाडै निको भएपछि त्यहाँको खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले उक्त औषधि प्रयोगमा अनुमति दिएको हो ।

मन्त्रालयले अनुमति दिएलगत्तै उक्त औषधि आयात गर्न सहज भएको छ। मन्त्रालयले उक्त औषधि आयातका लागि अमेरिकी कम्पनी जाइलिडसँग परामर्श गरिरहेको बताएको छ। तर यस औषधिको मूल्य र संख्याका बारेमा केही खुलाइएको छैन।

संयुक्तराज्य अमेरिकाले अस्पतालहरुमा रेम्डेसिभरको आपतकालीन प्रयोगमा अनुमति दिएपछि जापानले पनि रेम्डेसिभिर प्रयोगलाई बैधता दिएको थियो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  १२ : १७ बजे

आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै

डोटी–  आज सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ । धार्मिक विश्वासअनुसार

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ