प्रदेश २ मा एकै दिन १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि « Khabarhub

प्रदेश २ मा एकै दिन १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश नम्बर २ मा थप १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेश २ का सचिव डाक्टर रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ मा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश सचिव डा घिमिरेका अनुसार सप्तरी जिल्लामा १२ जना, धनुषामा ६ जना, महोत्तरीमा २ जना, सर्लाहीमा ३ जना रौतहटमा ६५ जना, बारामा १२ जना र पर्सामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ५ : ४२ बजे

इङ्ग्ल्यान्डलाई हराएपछि मेसीले भने : अर्को उत्कृष्ट खेल खेल्यौं

काठमाडौं – अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले टोलीलाई लगातार दोस्रो पटक

फिफालाई अर्जेन्टिनाविरुद्ध छानबिन गर्न बेलायतको आग्रह

लन्डन – अर्जेन्टिनाका खेलाडीहरूले इङ्ल्यान्डलाई २–१ ले हराएपछि ‘लास माल्भिनास

आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं – बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा

काठमाडौं – न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, २० करोड ९० लाख बिगो दाबी

काठमाडौं – पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष