तरकारी पुरेको पाइए कारबाही गर्न गृहमन्त्रालयको निर्देशन « Khabarhub

तरकारी पुरेको पाइए कारबाही गर्न गृहमन्त्रालयको निर्देशन


२२ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड १९)को बहानामा तरकारी पुरेको पाइएमा कडा कारबाही गर्न गृहमन्त्रालये निर्देशन दिएको छ।

बिहीबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले तरकारी, फलफूल, खाद्यान्नलगायतका अत्यावश्यक वस्तु कोरोनाको बहानामा पुरेको वा नष्ट गरेको पाइएमा कारबाही गर्न निर्देशन दिएको हो।

‘केही दिनअघिदेखि देशका विभिन्न स्थानमा स्थानीय प्रशासन समेतबाट अतिआवश्यक वस्तुको रुपमा रहेको तरकारी तथा फलफूलजन्य वस्तुहरु ढुवानी गरेका सवारी साधनहरुको आवागमनमा बाधा पुर्‍याउने तथा एक वा अर्को बहानामा अर्को जिल्लाबाट ल्याइएका तरकारीहरु खाल्डो खनेर पुर्नेजस्ता कार्यहरु भएको भन्ने समाचारहरुप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा उल्लेख गरिएको छ।

मन्त्रालयद्वारा जारी विज्ञप्ति

प्रकाशित मिति : २२ जेठ २०७७, बिहीबार  ९ : ५७ बजे

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज