रूसमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार नाघ्यो « Khabarhub

रूसमा कोरोना संक्रमितको संख्या ६ लाख ६७ हजार नाघ्यो


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ६७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १७६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार ८५९ पुगेको हो ।

एकै दिन ६ हजार ७१८ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ६७ हजार ८८३ पुगेको छ ।

२ लाख २० हजार १३१ जनाको उपचार भइरहेको छ भने ४ लाख ३७ हजार ८९३ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ४७ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र