देवदह नगरपालिकामा क्वारेन्टाइन सुरक्षा गार्डले गरे आत्मदाह « Khabarhub

देवदह नगरपालिकामा क्वारेन्टाइन सुरक्षा गार्डले गरे आत्मदाह


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टाइनका सुरक्षा गार्डले मट्टीतेल खन्याएर आफ्नो शरीरमा आगो लगाएका छन् ।

देवदह नगरपालिका वडा नम्बर ५, मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले आज बिहान आफ्नो शरीरमा आलो लगाएका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको नगरप्रमुख हीराबहादुर खत्रीले जानकारी दिए ।

बस्याल नगरपालिकाको शीतलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनले आत्मदाह गर्नुको कारण थाहा हुन सकेको छैन ।

घटनाको अनुस्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ११ : ०८ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण