देवदह नगरपालिकामा क्वारेन्टाइन सुरक्षा गार्डले गरे आत्मदाह « Khabarhub

देवदह नगरपालिकामा क्वारेन्टाइन सुरक्षा गार्डले गरे आत्मदाह


२० श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रूपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टाइनका सुरक्षा गार्डले मट्टीतेल खन्याएर आफ्नो शरीरमा आगो लगाएका छन् ।

देवदह नगरपालिका वडा नम्बर ५, मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले आज बिहान आफ्नो शरीरमा आलो लगाएका हुन् ।

जलेर गम्भीर घाइते भएका भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको नगरप्रमुख हीराबहादुर खत्रीले जानकारी दिए ।

बस्याल नगरपालिकाको शीतलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । उनले आत्मदाह गर्नुको कारण थाहा हुन सकेको छैन ।

घटनाको अनुस्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ११ : ०८ बजे

लामिन यामल भन्छन्- मेसी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ