यस्ता छन् महादेव अर्थात भगवान शिवका भित्री रहस्य « Khabarhub

यस्ता छन् महादेव अर्थात भगवान शिवका भित्री रहस्य


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हिन्दु धर्ममा महादेव अर्थात भगवान शिवको विशेष महत्व छ । आज हामी तपाईंलाई महादेवका केही रहस्यको बारेमा जानकारी दिँदैछौँ ।

१.आदिनाथ शिव : सबैभन्दा पहिला भगवान शिवले नै धर्तीमा जीवनको प्रचार प्रसारको प्रयास गरेका थिए । त्यसैले उनलाई आदिदेव भन्ने गरिन्छ । आदिको अर्थ प्रारम्भ हुने गर्दछ । त्यसैले उनको एक नाम आदिश पनि छ ।

२. शिवका अस्त्र शस्त्र : शिवको धनुष पिनाक, चक्र भवरेन्दु र सुदर्शन, अस्त्र पाशुपतास्त्र र शस्त्र त्रिशुल हो । यो सबै उनले नै निर्माण गरेका थिए ।

३. शिवको नाग : शिवको घाँटीमा रहने नागको नाम वासुकी रहेको छ । वासुकीको दाजुको नाम शेषनाग हो ।

४. शिवकी अर्धाङ्गिनी : शिवकी पहिलो पत्नी देवी सतीले नै अघिल्लो जन्ममा पार्वतीको रुपमा जन्म लिएकी थिइन् । साथै उनलाई नै उमा, उर्मि, काली भनिएको हो ।

५. शिवका पुत्र : शिवका प्रमुख ६ पुत्र छन्, कार्तिकेय, गणेश, सुकेश, जालन्धर, अयप्पा र भूमा । सबैको जन्म कथा रोचक छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ६ : १८ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय