विश्वमा कोरोनाबाट ८ लाख ७३ हजार बढीको मृत्यु « Khabarhub

विश्वमा कोरोनाबाट ८ लाख ७३ हजार बढीको मृत्यु


१९ भदौ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ८ लाख ७३ हजार २३३ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म २ करोड ६४ लाख ७१ हजार ७३३ जनामा संक्रमण पुष्टि भएको छ ।

एकै दिन २ लाख ८८ हजार २४६ मा नयाँ संक्रमण देखिएको छ भने ५ हजार ९०१ जनाले ज्यान गुमाएका छन् ।

संक्रमित १ करोड ८६ लाख ५३ हजार १७२ जनाले कोरोनालाई जितेका छन् भने ६९ लाख ३३ हजार ३५१ जना सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ६० हजार ८७४ जनाको अवस्था गम्मीर छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा छ । अमेरिकामा ६३ लाख ३५ हजार २४४ जना संक्रमित छन् । १ लाख ९१ हजार ५८ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १९ भदौ २०७७, शुक्रबार  १० : ३८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो