के रावणले नै बनाएका थिए त स्वर्ग जाने सिँढी ? « Khabarhub

के रावणले नै बनाएका थिए त स्वर्ग जाने सिँढी ?


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- के तपाईंले रामायण पढ्नु भएको छ ? यदि पढ्नु भएको छैन भने पनि रामायणको कहानीको विषयमा भने पक्कै पनि सुन्नु भएको होला ।

रामायणमा (राक्षस) भिलेन पात्र रावण खराम मात्र थिएनन् वुद्धिमानी र विद्वान पनि थिए । उनि प्रकाण्ड विद्वान हुनुका साथै ज्योतिष शास्त्रका समेत ज्ञाता थिए ।

रावण भगवान शिवको परमभक्त थिए भने उनले भोलेनाथलाई खुशी बनाउन विभिन्न सिद्धी प्राप्त गरेको थिए ।

रावणको कठोर तपस्याबाट भोलेनाथ प्रशन्न भए र स्वयं रावणको अगाडि प्रकट भएर वरदान माग्न भने । रावणले वरदानस्वरुप अमरताको वरदान मागे ।

भगवान शिवले एक शर्तसहित तथास्तु भने । तर शर्त थियो रावणले एक दिनमा पाँच सिँढी तयार गर्नुर्ने । यदि रावणले बनाउन नसकेको खण्डमा वरदान बेकार हुने थियो ।

रावणले कुनै आपत्ति जनाएन र स्वर्ग जाने सिँढी बनाउन थाल्यो । तर समयमा काम नसकेकोले उसको वरदान खेर गयो ।
एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ५ : ०१ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय