सुशान्त सिंह केशमा नयाँ मोड, रियाको घरमा एनसीबीको छापा « Khabarhub

सुशान्त सिंह केशमा नयाँ मोड, रियाको घरमा एनसीबीको छापा


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिंह राजपूतको निधन प्रकरणमा शुक्रवार बिहान नयाँ मोड आएको छ । अनुसन्धान जारी रहेका बेला सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको घरमा एनबीसीले छापा मारेको छ ।

रिया चक्रवर्ती र उनका भाइ शोबिक चक्रवर्तीको ड्रग्स कनेक्नस उजागर भएपछि एनसीबीले मुम्बईमा रहेको उनको घरमा छापा मारेको छ ।

रियाको घरमा सर्च अपरेशन गरिएको छ । एनसीबीका साथ मुम्बई प्रहरी पनि रहेको छ ।

रियाको घरबाहेक सुशान्तको हाउस म्यानेजर स्यामुअल मिरांडाको घरमा पनि एनबीसीले छापा मारेको छ । एनसीबीले यस मामलामा ४ जनालाई पक्राउ गरिसकेको छ ।

गत जुनमा सुशान्त सिंह राजपूत मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृत भेटिएका थिए । उनको निधनको कारण पत्ता लगाउन सीबीआईले यो केशमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ११ : ३१ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो