धारिलो हतियार प्रहार गरी धादिङमा एक वृद्धको हत्या « Khabarhub

धारिलो हतियार प्रहार गरी धादिङमा एक वृद्धको हत्या


१९ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका – १३ मा एक युवकले धारिलो हतियार प्रहार गरी ६४ वर्षीय वृद्धको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङलाई बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार सामान्य विवादमा परियारले गुरुङको हत्या गरेका हुन् ।

हत्यापछि युवकले आत्मसमर्पण गरेका छन् । उनीले मृतकको टाउको बोकेर प्रहरी कार्यालय पुगेका थिए।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १२ : २३ बजे

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन