हराएको बादँर भेट्नेलाई ८० हजारको पुरस्कार « Khabarhub

हराएको बादँर भेट्नेलाई ८० हजारको पुरस्कार


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा नेपालमा हराएको मानिसबारे सरकारी निकाय वा सरोकारवाला निकायले ध्यान दिदैनन् । तर भारतमा भएको एक घटनाले भने यसका प्रकारको कार्यलाई निरुत्साहित गरेको छ । भारतमा हराएको एक बादँरको खोजीका लागी पुरस्कार रकमको घोषणा गरिएको छ ।

भारतको पञ्जाबको राजधानी चण्डीगढमा एक हराएको बादँर भेट्नेलाई ५० हजार भारु अर्थात ८० हजार नेपाली रुपैयाँको उपहार राखिएको छ । यस बादँरलाई एक ब्यक्तिले आफ्नो कब्जामा राखेका थिए । जसको बिषयमा उजुरी परेसंगै वन विभागले ती व्यक्तिका विरुद्धमा वन्य जीव कानुन अनुसार मुद्धा दर्ता गरी कानूनी कारबाहि थाले । तर वन विभागले बादँर भने भेटेनन् ।

वन विभागले मोकू नामक उक्त बादँर नभेटेपछि त्यसका बारेमा सुचना दिने मानिसलाई ५० हजार भारु पुरस्कार दिने घोषणा गरेको हो । चण्डीगढ वन विभागका अनुसार बादँरको खोजीका लागी रकम पुरस्कार राखिएको पहिलो घटना हो । यसरी रकम पुरस्कार राख्नुका पछाडी उक्त बादँर उपर अत्यन्त अत्याचार भएको थियो ।

वन विभागका अनुसार चण्डीगढका ति ब्यक्तिले बाँदरलाई कब्जामा राखि यसको फोटो र भिडियो मार्फत सामाजिक सञ्जालमा फ्यान फलोइङ बढाएका थिए । यतिमात्र होइन उनले बादँरलाई अखाद्य वस्तु समेत खान दिएका थिए ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ११ : ३८ बजे

ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत