कोरोना संक्रमित ट्रम्पलाई मुसाबाट बनेको औषधि दिइएको दाबी « Khabarhub

कोरोना संक्रमित ट्रम्पलाई मुसाबाट बनेको औषधि दिइएको दाबी


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना भाइरसको संक्रमण भएपछि शुक्रबारदेखि उपचाररत  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई परीक्षणका क्रममा रहेको औषधि दिइएको दाबी गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार माध्यमहरुका अनुसार ट्रम्पलाई मुसाबाट बनेको REGN-COV2 औषधि दिइएको छ। डेलीमेलका अनुसार हाल परीक्षणकै क्रममा रहेको यो औषधि सर्वसाधारणका लागि उपलब्ध छैन ।

अमेरिकी कम्पनीले बनाएको यो औषधिले भाइरसको मात्रा घटाउने दाबी गरिदै आएको छ ।

ट्रम्पलाई औषधि चलाइए पनि अक्सिजन भने नदिइएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनमा हाल ज्वरो पनि नदेखिएको डाक्टर सन कोन्लीले बताएका छन् ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ९ : ४३ बजे

विदेशी बैंकमा रोक्का इरानी सम्पत्ति फुकुवा गर्न अमेरिका सहमत

काठमाडौं- विदेशी बैंकहरूमा रोक्का गरिएका इरानको अर्बौँ मूल्य बराबरका सम्पत्ति

शुक्लाफाँटामा क्षयरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर– यहाँको शुक्लाफाँटा नगरपालिकामा क्षयरोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा देखिएको

हेरिटेज गार्डेनमा १३औं संस्करणको ‘नेपाल ट्याटु कन्भेसन’

ललितपुर- ललितपुरस्थित हेरिटेज गार्डेनमा १३औँ संस्करणको ‘नेपाल ट्याटु कन्भेन्सन’ जारी

इजरायलले हेज्बोल्लाहसँग युद्धविराम नगर्ने

काठमाडौं- इजरायलले अर्को साता अमेरिकाको राजधानी वासिङ्टन डीसीमा लेबनानी अधिकारीहरूसँग

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास