प्रस्तावित गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रमा ‘ब्ल्याक आउट’ गरिने « Khabarhub

प्रस्तावित गुरुयोजनाको विरोधमा पशुपति क्षेत्रमा ‘ब्ल्याक आउट’ गरिने


१८ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रस्तावित गुरुयोजनाको विरोधमा पशुपति क्षेत्र संयुक्त सङ्घर्ष समितिले आइतबार र सोमबार साँझ ७ बजेदेखि ७:३० बजेसम्म बत्ती निभाउने (ब्ल्याक आउट) कार्यक्रमको घोषणा गरेको छ।

सङ्घर्ष समितिका अनुसार हालै प्रस्ताव गरिएको गुरुयोजनाको विरोधमा ब्ल्याक आउट कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीयवासीसँग छलफल नगरी एकलौटी ढङ्गबाट गुरुयोजना बनाउने पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिवलगायत कर्मचारीको राजीनामा माग गर्दै सङ्घर्ष समितिले विरोध कार्यक्रम सार्वजनिक गरेको हो।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  १ : ५९ बजे

मन्त्रीपरिषद्का चार निर्णय : अर्थक्वेक क्याटास्ट्रोफ बन्डदेखि खेलाडीलाई पुरस्कारसम्म

काठमाडौं– सरकारले विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्डसम्बन्धी म्यान्डेट एग्रिमेन्टमा

महानिरीक्षक कार्की र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, सहयोगको प्रतिबद्धता

काठमाडौं- नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले नेपाल प्रहरीका

राष्ट्रिय ग्रिडको ‘हुइलिङ चार्ज’ शुल्क महँगो भएको इप्पानको निष्कर्ष, पुनरावलोकन गर्न माग

काठमाडौं– विद्युत नियमन आयोगले २०८३ असोज १५ गते सार्वजनिक गरेको

नेप्से परिसूचक १७ दशमलव १५ अङ्कले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले

दसैँमा तपाईँको घर पुग्न कति भाडा तिर्नुपर्छ ? हेर्नुहाेस् सूची

काठमाडाैँ – सरकारले छोटो, मध्यम र लामो दूरीमा विद्युतीय शक्तिबाट