पश्चिमी वायुको प्रभावले मौसममा बदली, पहाडी भेगमा वर्षाको पूर्वानुमान « Khabarhub

पश्चिमी वायुको प्रभावले मौसममा बदली, पहाडी भेगमा वर्षाको पूर्वानुमान


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा मौसममा बदली भएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी वायुको प्रभावले शुक्रबारसम्म नै दिउँसो र राति पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २६ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार