सीमा विवाद समाधानका लागि भारत र चीनबीच फेरि वार्ता हुने « Khabarhub

सीमा विवाद समाधानका लागि भारत र चीनबीच फेरि वार्ता हुने


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सीमा विवाद समाधानका लागि भारत र चीनबीच फेरि सैन्य वार्ता हुने भएको छ ।

यही नोभेम्बर ६ तारिखमा हुने सैन्य वार्तामा दुवै देशबीच लद्दाखमा देखिएको सीमा विवाद समाधानका लागि छलफल हुने बताइएको छ ।

लद्दाखमा सीमा क्षेत्रको विषयमा दुई देशका सुरक्षाकर्मीबीच भएको झडपपछि दुई देशका अधिकारीहरुबीच पटक/पटक छलफल हुँदै आएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : ०२ बजे

चितवनका ७२ जनामा क्षयरोग पुष्टि

चितवन- चितवन जिल्लाका विभिन्न पालिकामा गरिएको एआई एक्सरे क्याम्पबाट ७२

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु