महिला जिस्काएको आरोपमा पक्राउ परेका विजय राज जमानतमा रिहा « Khabarhub

महिला जिस्काएको आरोपमा पक्राउ परेका विजय राज जमानतमा रिहा


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ३० वर्षे महिलालाई जिस्काएको आरोपमा पक्राउ परेका भारतीय कलाकार विजय राज रिहा भएका छन् । उनलाई स्थानीय अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलाले उनीविरुद्ध अभद्र व्यवहारको उजुरी दिएपछि प्रहरीले विजय राजलाई पक्राउ गरेको थियो । उनलाई महाराष्ट्र राज्यको गोन्दियाबाट पक्राउ गरिएको थियो ।

विद्या बालनको शीर्ष भूमिका रहेको फिल्म ‘शेरनी’ को छायांकनका लागि विजय राज त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ४९ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ