यी तीन चीज, जसलाई यौनभन्दा बढी महत्त्वपूर्ण मान्छिन् कियारा « Khabarhub

यी तीन चीज, जसलाई यौनभन्दा बढी महत्त्वपूर्ण मान्छिन् कियारा


१९ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुशान्त सिंह राजपूत स्टारर फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ बाट बलिउडमा आफ्नो करिअर शुरु गरेकी कियारा आडवाणी ‘कबीर सिंह’ बाट एकाएक चर्चामा आइन् ।

फिल्ममा उनले निभाएको भूमिकाले स्टार बनायो । उनी पछिल्लो समय चल्तीकी अभिनेत्रीमा गनिन्छिन् । कियाराका फ्यान फलोइङ पनि उत्तिकै छन् ।

यतिबेला कियाराको एक भिडियो सार्वजनिक भएको छ । जसमा उनले यौनका बारेमा कुरा गरेकी छिन् । ट्वीक इन्डियाले शेयर गरेको भिडियोमा कियाराले यौनभन्दा महत्त्वपूर्ण लाग्ने तीन कुराबारे बताएकी छिन् ।

कियारालाई सवाल गरियो कि, यदि उनलाई कुनै कीरा बन्नुपर्‍यो भने के बन्न चाहनुहुन्छ ?

यसको जवाफमा उनले भनिन्, ‘म झुसिलकीरा बन्छु, ताकि म पुतली बन्न सकुँ ।’

उनलाई सोधियो, ‘ती तीन चीज, जसलाई तपाईं सेक्सभन्दा बढी महत्त्वपूर्ण मान्नुहुन्छ ?’

यसको जवाफमा उनले शानदार पिज्जा, शपिङ र एक राम्रो फिल्म सेक्सभन्दा पनि बढी महत्त्वपूर्ण लाग्ने बताइन् ।

कियारालाई अर्को प्रश्न सोधियो कि, के उनी कुनै समय मृत्युको नजिक गएर बाँचेकी थिइन् ?

यसबारेमा कियाराले एक घटना सुनाइन् । उनका अनुसार कलेज समयमा उनी एक ट्रिपमा गएकी थिइन् । त्यो बेला उनको कोठामा आगो लागेको थियो । त्यो निकै डरलाग्दो समय थियो । र, ज्यान पनि जान सक्थ्यो ।

प्रकाशित मिति : १९ मंसिर २०७७, शुक्रबार  ३ : ५७ बजे

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ

रसुवाको विनाशकारी बाढीबारे चिनियाँ सरकारको मौसम केन्द्रले यस्तो रिपोर्ट ल्यायो

काठमाडौं- रसुवाको ल्हेन्दे खोला तथा रसुवागढी क्षेत्रमा भोटेकोशीमा आएको भीषण

नाट्टाले ‘हेल्प डेस्क’ र राहत कोष स्थापना गर्ने

काठमाडौं– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले भोटेकोशी

भोटेकोसी विनाशको नयाँ तथ्य : चीनतर्फ गएको हिम-चट्टान पहिरोले गेग्रानसहितको भीषण बाढी

काठमाडौं- चीनबाट आउने ल्हेन्दे खोला हुँदै रसुवाको भोटेकोशी नदीमा बुधबार

बालेनलाई मोदीको फोन, ‘नेपाललाई सबै प्रकारको मानवीय सहायता उपलब्ध गराउन तयार छौँ’

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई फोन