राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै « Khabarhub

राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बैठक बोलाइएको प्रवक्ता किरण गिरिले जानकारी दिए ।

उनले बैठकमा पार्टीको भावि कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं विस्तारबारे छलफल हुने जानकारी दिए । बैठकमा उच्चस्तरीय कार्यसम्पादन समितिका सदस्यहरु हरि बहादुर बस्नेत र नवराज सुवेदीले प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसअघि ९ पुसमा बसेको बैठकले पार्टीको भावि योजनाका बारेमा छुट्टाछुट्टै प्रतिवेदन तयार गर्न बस्नेत र सुवेदीलाई जिम्मा दिएको थियो ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ७ : ०७ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका