नेकपाको सचिवालय बैठक जारी « Khabarhub

नेकपाको सचिवालय बैठक जारी


२० पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले जारी छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तथा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा पुस २३ का लागि तय भएको केन्द्रीय समिति बैठकको मिति सार्ने तथा सभामुख चयनका विषयमा निर्णय लिने तयारी छ ।

त्यस्तै बैठकमा राष्ट्रियसभा निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने एजेन्डा तय भएको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  १० : ११ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका