आधा किलो ब्राउन सुगरसहित बुटवलबाट १ जना पक्राउ « Khabarhub

आधा किलो ब्राउन सुगरसहित बुटवलबाट १ जना पक्राउ


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देही प्रहरीले बुटवलबाट आधा किलो ब्राउन सुगर (लागू औषध)सहित १ जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी नयाँ गाउँबाट खटिएको टोलीले बुटवल उपमहानगरपालिका–१४ पदमपुरबाट १ जनालाई आधा किलो ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–११ नहरपुर घर भएका १९ वर्षीय मनिष सुनार छन् ।

लु ८ च ४७४१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले सुनारलाई ५ सय ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  १२ : ०२ बजे

रेलयात्रा नगर्न इरानी जनतालाई इजरायलको चेतावनी

काठमाडौँ – इजरायलले इरानी जनतालाई रेलमार्गको यात्रा नगर्न चेतावनी दिएको

यूएईमा घाइते भएका नेपाली खतरामुक्त

काठमाडौँ- युएईको खोर फक्कानमा भएको घटनामा गम्भीर घाइते भएका नेपाली

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

चीन र रुसको भिटोपछि स्ट्रेट अफ होर्मुज खोल्ने प्रस्ताव असफल

न्यूयोर्क– इरान संकटबीच संयुक्त राष्ट्र (यूएन) मा स्ट्रेट अफ होर्मुज

गृहमन्त्री गुरुङद्वारा क्षतिग्रस्त बिपी राजमार्गको अवलोकन, विपत्तिमा ‘हेलीबाट’ उद्धार गर्न निर्देशन

काभ्रेपलाञ्चोक – गृहमन्त्री सुधन गुरुङले गत सालको क्षतिग्रस्त बिपी राजमार्गको