३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ « Khabarhub

३५ हजार घुससहित नापी सर्वेक्षक पक्राउ


२२ माघ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय बाँकेका सर्वेक्षक यामबहादुर खत्रीलाई ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।

हाल साबिक भिडाउने काम बापत सेवाग्राहीसँग ३५ हजार घुस लिँदै गरेको अवस्थमामा अख्तियारको टोलीले बुधबार पक्राउ गरेको हो ।

आयोगको नेपालगञ्ज सम्पर्क कार्यालयका सूचना अधिकारी लोकमणी पाण्डेका अनुसार सर्वेक्षक खत्रीसँगै लेखापढीको काम गर्ने बताउने रुकुम पश्चिम चौरजहारी नगरपालिका–७ का प्रताप केसीलाई पनि नियन्त्रणमा लिएको जानकारी दिए ।

घुस रकमसहित नियन्त्रणमा लिइएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ६ : ४५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर