कोरोना भाइरसका कारण सर्‍यो ‘नो टाइम टु डाइ’ को रिलिज मिति « Khabarhub

कोरोना भाइरसका कारण सर्‍यो ‘नो टाइम टु डाइ’ को रिलिज मिति


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘नो टाइम टु डाइ’ अब नोभेम्बरमा रिलिज हुने भएको छ । जेम्स बोण्ड सिरिजको यो फिल्म हलिउडको प्रतीक्षित फिल्ममध्ये एक थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण फिल्मको रिलिज मितिमा हेरफेर गरिएको जनाइएको छ । पछिल्लो समय कोरोना भाइरसका कारण चिनियाँ लगायत बलिउड र हलिउडका फिल्म उद्योग पनि प्रभावित भएका छन् ।

‘नो टाइम टु डाइ’ पहिले ३१ मार्चमा रिलिज हुने भनिएको थियो । अब भने १२ नोभेम्बरमा बेलायत र २५ नोभेम्बरमा अमेरिकामा रिलिज हुनेछ ।

जेम्स बोण्ड सिरिजले हलिउडमा मात्र नभएर चीनको फिल्म बजारमा पनि राम्रो व्यापार गर्ने गरेको थियो । पछिल्लो समय कोरोना भाइरसका कारण चीनमा फिल्म उद्योग पनि ठप्पजस्तै भएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  २ : १२ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री