जर्मन जुनियर ब्याडमिन्टनमा प्रिन्सको लगातार दोस्रो जित « Khabarhub

जर्मन जुनियर ब्याडमिन्टनमा प्रिन्सको लगातार दोस्रो जित


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर इन्टरनेशनल सिरिजमा लगातार दोस्रो जित हात पारेका छन् ।

बिहीबार भएको यू-१९ सिंगल्सको दोस्रो चरणमा प्रिन्सले घरेलु खेलाडीलाई पराजित गर्दै अन्तिम ३२ मा स्थान बनाएका हुन् ।

१६ वर्षीय प्रिन्सले जर्मन खेलाडी बन्नेट पिटर्सलाई लाई २१-१३, २१-१२ ले पराजित गरेको टिम म्यानेजर सुवास श्रेष्ठले जानकारि दिए ।

यसअघि बुधबार भएको यू-१९ सिंगल्सको पहिलो चरणमा प्रिन्सले अष्ट्रियाका लेनी सुदर्मालाई सोझो सेटमा हराए । १६ वर्षीय प्रिन्सले अष्ट्रियन खेलाडीलाई २१-१५, २१-६ ले पराजित गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ६ : ३० बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको