कोरोना भाइरसको प्रभाव : खेलकुदका सवै गतिविधि रोक्न राखेपले दियो निर्देशन « Khabarhub

कोरोना भाइरसको प्रभाव : खेलकुदका सवै गतिविधि रोक्न राखेपले दियो निर्देशन


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस समाधान नभएसम्मका लागि खेलकुद गतिविधि नगर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको राखेपको बैठकले अर्को सुचना प्रकाशीत नभएसम्मका लागि सम्पूर्ण संघ संस्थाहरुलाई कुनै पनि खेल गतिविधि नगर्न निर्देशन दिएको छ ।

राखेपले विज्ञप्ति जारी गर्दै लेखेको छ,‘कुनै पनि खेलकुद वा मनोरञ्जनका कार्यक्रमहरु लगायतका भिडभाड हुने स्थलहरुलाई संक्रमण हुनसक्ने संवेदनशिल स्थलको रुपमा लिईए छ,’ वित्रप्तिमा भनिएको छ,‘परिषद् र अन्तर्गत सञ्चालन गरिने अत्याधिक भिडभाड हुने सबै किसिमका खेलकुदका प्रतियोगिता लगायतका, कार्यक्रमहरु अर्को सूचना प्रकाशित नभएसम्म सम्भव भएसम्मका कार्यक्रमहरु स्थगित गर्न यसै विज्ञप्ती मार्फत सूचित गरिन्छ ।’

राखेपसँगको समन्वयमा आज मात्रै एभरेष्ट प्रिमि लिग (ईपीएल) तत्कालका लागि स्थगित भएको छ भने धरानमा चैत ३ देखि हुने तय भएको महिला लिग पनि सर्ने सम्भावना छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  ७ : १३ बजे

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई

अंश विवादले पोखराकी सिर्जनाको हत्या, ‘भाञ्जा’ले नै सडकमै हानेका थिए खुँडा

पोखरा- पोखरा महानगरको एक व्यस्त साँझ, सभागृह चोक नजिकैको सडक

‘कांग्रेस एक हुने लक्षण छैन, अदालतको फैसला नै मिल्ने आधार बन्न सक्छ’

काठमाडौं- नेपाली कांग्रेसमा समानान्तर गतिविधि गरिरहेको इतर समूह यतिबेला सर्वोच्चको