कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन, सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय « Khabarhub

कोरोनाबाट त्रसित हुनुपर्ने अवस्था छैन, सतर्कता अपनाऔं : स्वास्थ्य मन्त्रालय


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमणबाट त्रसित हुनुपर्ने अवस्था नगरेको जनाउँदै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयले विहीबार विज्ञप्ति जारी गर्दै हाल ४ सय ३२ वना नमूना प्रयोगशाला परीक्षाण गिरएकोमा सबै नतिजामा संक्रमण नभएको देखिएको हुँदा त्रसित हुनुपर्ने कुनै कारण नभएको जनाएको हो । तथापि  विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सचेत हुन विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम रोक्नका लागि नियमित रुपमा २० मिनेटसम्म मिचिमिचि हात धुने, कोरोनाको आशंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान समेत आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्ति

 

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : १५ बजे

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार

नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय

काठमाडौं – नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाबाट प्रभावित क्षेत्रको खानेपानी आयोजनाको

‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा कोइरालालाई

काठमाडौं – यसवर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा

डा गोविन्द केसीले तोडे अनसन

काठमाडौँ । काठमाडौँ । डाक्टर गोविन्द केसीले अनसन तोडेका छन्

अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार

सुदूरपश्चिम – कैलालीको धनगढीमा पाँच दिनदेखि अनसनरत डा गोविन्द केसीको