विप्लव समर्थित विद्यार्थीको शैक्षिक हडताल स्थगित (विज्ञप्ति सहित) « Khabarhub

विप्लव समर्थित विद्यार्थीको शैक्षिक हडताल स्थगित (विज्ञप्ति सहित)


२२ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले शुक्रबार गर्ने भनिएको आम शैक्षिक हडताल स्थगित भएको छ ।

अनेरास्ववियूका महासचिव पेशल दाहालले आज साँझ एक विज्ञप्ति जारी गरी शुक्रबार गर्ने भनिएको शैक्षिक हडताल स्थगित भएको जनाएका हुन् । विज्ञप्तिमा आगामी संघर्षका कार्यक्रम भने जारी रहने जनाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७६, बिहीबार  १० : ४९ बजे

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच

शिक्षकको तलब भत्ताबारे अफवाह फैलाइयो : शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षकहरूको प्रोत्साहन

स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध

पर्सा – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले यहाँस्थित नारायणी अस्पतालको

पिआर लिएका दुई नापी अधिकृतलाई कारबाही सिफारिस

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ

चितवन – चितवन राष्ट्रिय निकुञ्जले संरक्षित वन्यजन्तु कालो सालकको अखेटोपहार