कोरोना भाइरस : श्रीलंकामा करिव तीन हजार कैदी रिहा « Khabarhub

कोरोना भाइरस : श्रीलंकामा करिव तीन हजार कैदी रिहा


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन श्रीलंकाले कारागारमा रहेका करिव तीन हजार कैदीलाई जेलमुक्त गरेको छ ।

अधिक चाप रहेका केही जेलमा कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने खतरा बढेपछि २ हजार ९६१ जना कैदीलाई रिहा गरिएको श्रीलंकाका अधिकारीहरुले जनाएका छन् ।

जेलमुक्त गरिएकाहरु मार्च १७ तारिखयताको रहेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेछ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन श्रीलंकामा गत मार्च २० तारिखदेखि देशव्यापी कर्फ्यू लगाइएको छ ।

श्रीलंकामा अहिलेसम्म कोरोना भाइरसबाट १७० जना संक्रमित भएका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ६ : ५० बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन