कोरोना भाइरसले अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु « Khabarhub

कोरोना भाइरसले अमेरिकामा एकै दिन चार नेपालीको मृत्यु


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसले एकै  दिन चार जना नेपालीको मृत्यु भएको छ ।

शनिबार अरू चार मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहनुभएको छ ।

सबै न्युयोर्कमा बस्दै आएका थिए । यसअघि ५० वर्षीय अनिल लिम्बूको मृत्यु भएको थियो । योसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने नेपालीको संख्या ५ पुगेको छ ।

मृतकका परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ०९ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा