कोरोनाका लागि प्रभावकारी हुने भन्दै ट्रम्पले भारतसँग मागे मलेरियाको औषधि « Khabarhub

कोरोनाका लागि प्रभावकारी हुने भन्दै ट्रम्पले भारतसँग मागे मलेरियाको औषधि


२३ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत सरकारसँग मलेरिया प्रतिरोधी औषधी हाइड्रोक्सीक्लोरोक्विन अमेरिका पठाइदिन आग्रह गरेका छन् ।

ट्रम्पले मलेरियाविरुद्ध प्रयोग हुँदै आएको क्लोरोक्वाइन नामक औषधीको रोक्का फुकुवा गरी अमेरिका पठाउन भारत सरकारलाई अनुरोध गरेको बताएका हुन्।

ट्रम्पले त्यो औषधी कोभिड-१९ का बिरामीलाई उपयोगी हुनसक्ने दाबी गर्दै आएका छन्। तर त्यो प्रभावकारी भएको वैज्ञानिक प्रमाण अझै जुटिसकेको छैन।

भारतमा क्लोरोक्वाइन निकै धेरै परिमाणमा उत्पादन हुने गरेको छ। तर त्यो आफ्नै देशभित्र आवश्यक पर्न सक्ने भन्दै उसले अहिले त्यो औषधीको निर्यात रोक्का गरेको छ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  ९ : ४८ बजे

पाल्पा जिप दुर्घटना अपडेट : मृतकमध्ये दुई जनाको सनाखत

तानसेन– पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका

हेटौँडामा खैरो हिरोइनसहित तीन जना पक्राउ

मकवानपुर– हेटौँडास्थित रातोमाटे प्रहरीले जाँच गर्ने क्रममा प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई

विचार र कार्यक्रममा छलफल गर्न नपाइने एमालेको महाधिवेशन

काठमाडौं– राजनीतिक दल तथा संगठनको महाधिवेशन भनेको सामान्यतया विकसित सन्दर्भमा

एमाले महाधिवेशन : प्रतिनिधिलाई भोटिङ मेसिनमा नमूना मतदान अभ्यास

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा