अभिनेत्री पोखरेलले प्रेमीसँग साटिन् औँठी « Khabarhub

अभिनेत्री पोखरेलले प्रेमीसँग साटिन् औँठी


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अभिनेत्री मरिस्का पोखरेलले प्रेमीसँग औँठी साटेकी छन् ।

अष्ट्रेलियामा बस्दै आएका प्रेमीसँग औँठी साटेकी हुन् । मरिस्काको प्रेमी विगत ८ वर्षदेखि अस्ट्रेलियामा बस्दै आएका थिए । मरिस्का भने विगत २ वर्षदेखि उनको प्रेममा थिइन् ।

चलचित्र ‘के म तिम्रो हैन र’ बाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी मरिस्काले चपलिहाइट २, लम्फु, पण्डित बाजेको लौरी, मिस्टर भर्जिन, साली कस्को भेनाको, शिरफूल लगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १० : ४२ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले