प्रहरीमाथि हातपात गरेको आरोपमा रौतहटमा १ जना पक्राउ « Khabarhub

प्रहरीमाथि हातपात गरेको आरोपमा रौतहटमा १ जना पक्राउ


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट– प्रहरीमाथि हातपात तथा अभद्र व्यवहार गरेको अभियोगमा रौतहटमा १ जना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको राजपुर नगरपालिका-५ बस्ने ५० वर्षीय राजकिशोर भाट माली छन् ।

घरायसी विवादमा राजकिशोर र छिमेकीबीच झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजपुरबाट खटिएको प्रहरीले सम्झाइ बुझाइ गर्ने क्रममा उनले प्रहरीमाथि नै हातपात तथा अभद्र व्यवहार गरेका थिए ।

सम्झाइ बुझाइ गर्ने क्रममा प्रहरीमाथि हातपात गरेपछि सोमबार राति नै प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै प्रहरीमाथि हातपात गर्ने अर्का व्यक्ति सोही ठाउँ बस्ने २२ वर्षीय धर्मेन्द्र भगत माली भने फरार भएका प्रहरीले जानकारी दिएको छ ।

प्रहरील फरार रहेका भगतको खोजी भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  १ : ३७ बजे

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच