लकडाउनले समस्यामा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली « Khabarhub

लकडाउनले समस्यामा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली


२३ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ ।

फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ ।

फाउन्डेनले ललितपुर–१४ को प्रतिभा भवनअगाडि बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म निःशुल्क भोजन गराउने पनि जानकारी गराएको छ ।

धुर्मुस सुन्तली फाउन्डेसनले केही दिनयता लकडाउनका कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ४ : ३८ बजे

होर्मुज तनावबीच ट्रम्प–ताकाइची भेट, अमेरिका–जापान सम्बन्धमा संवाद

वासिङ्टन– मध्यपूर्वमा बढ्दो युद्ध र रणनीतिक दृष्टिले महत्त्वपूर्ण स्ट्रेट अफ

पिकअप गाडीले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा– सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

डेङ्गु जोखिम क्षेत्रमा सचेतना अभियान चलाउन सरकारको निर्देशन

काठमाडौं– गर्मीयाम सुरु भएसँगै डेङ्गुको उच्च जोखिम भएका स्थानीय तहलाई

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको

 रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

काठमाडौं– ग्लोबल रिसाइक्लिङ डे २०२६ विविध कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न