वातावरण पत्रकारिता पुरस्कार बमलाई « Khabarhub

वातावरण पत्रकारिता पुरस्कार बमलाई


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वातावरण पत्रकारिता पुरस्कार नेपाल साप्ताहिकका सम्वाददाता यम बमलाई प्रदान गरिने भएको छ।

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसर पारेर उनलाई पुरस्कार प्रदान प्रदान गर्ने निर्णय गरेको हो ।

पुरस्कार स्वरुप उनलाई २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिने छ। वातावरण पत्रकार समुहले विगत तीन दशकदेखि सो पुरस्कार प्रदान गर्दै आएको छ ।

वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरी समूहले सो पुरस्कार प्रदान गर्ने गरेको छ ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ९ : ३८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण