अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४४ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४४ हजार ८३९ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ३५ हजार ४२७ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख ३२ हजार ३१३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २४९ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख ५७ हजार २१३ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ४५ हजार ९०१ जनामध्ये १५ हजार ९५९ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  ६ : २५ बजे

संसद्को चालु अधिवेशन मध्यरातिबाट अन्त्य

काठमाडौं- प्रतिनिधि सभाको चालु पहिलो संसद् अधिवेशन शुक्रबार मध्यराति १२

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी