प्रचण्डसहित नेकपाका शीर्ष तीन नेता शीतल निवासमा « Khabarhub

प्रचण्डसहित नेकपाका शीर्ष तीन नेता शीतल निवासमा


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)भित्र संकट चर्कंदै गइरहेका बेला पार्टीका तीन शीर्ष नेता राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुबै पदबाट राजीनामा माग भइरहेका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ आफू र राष्ट्रपति विरुद्ध षड्यन्त्र भएको बताइरहँदा राष्ट्रपतिसँगको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यसअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले शनिबार साँझ राष्ट्रपतिलाई भेटेसँगै मन्त्रीहरुसँग बालुवाटारमा छलफल गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १ : ५९ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको