काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बुधवार (आज) अपराह्न साढे चार बजेतिर भूकम्पको धक्का महसुस गरिएको हो ।
मंगलबार राति पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ललितपुरको बगलामुखी आसपास केन्द्रबिन्दु ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौंका आसपासका जिल्लामा समेत महसूस भएको छ ।
प्रतिक्रिया