ड्युटीमै बेहोस भएका प्रहरी जवानको मृत्यु « Khabarhub

ड्युटीमै बेहोस भएका प्रहरी जवानको मृत्यु


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कञ्चनपुरको दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।

शुक्रबार राति ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

शुक्रबार राति ५ नम्बर पोष्टमा ड्यूटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएको बताउँदै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा शनिबार बिहान मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ३ : १५ बजे

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५