२४ घण्टामा कम्तिमा एक हजार संक्रमित हुने मुलुकको सूचीमा नेपाल ११औँ स्थानमा « Khabarhub

२४ घण्टामा कम्तिमा एक हजार संक्रमित हुने मुलुकको सूचीमा नेपाल ११औँ स्थानमा


२० भाद्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमित देखिनेहरूको सूचीमा नेपाल ११औँ स्थानमा परेको छ ।

पछिल्लो २४ घण्टामा १०४१ जनामा संक्रमण देखिएको नेपालमा कुल संक्रमित संख्या ४५ हजार २७७ पुगेको छ ।

संक्रमण फैलिएका विश्वका २१५ मुलुकमध्ये नेपाल ५५औँ स्थानमा छ भने एसियामा २०औँ स्थानमा पर्दछ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा कम्तिमा एक हजार संक्रमित फेला परेका अन्य मुलुकहरूमा बंगलादेश, रोमानिया, फिलिपिन्स, युक्रेन, इन्डोनेसिया, इरान, मेक्सिको रसिया, अमेरिका र भारत छन् ।

यो समाचार तयार पार्दासम्म रोमानियामा १२६९, फिलिपिन्समा २५२९, युक्रेनमा २८३६, इन्डोनेसियामा ३१२८, बंगलादेशमा १९५०, इरानमा १८९४, मेक्सिकोमा ६१९६, रसिया ५२२५, भारत १४१०० र अमेरिका १११९ जनामा संक्रमण भएको छ ।

 

 

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ७ : १२ बजे

हाम्रो पात्रो प्रयोगकर्ताद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २५ लाख सहयोग

काठमाडौं– नेपालमा हालै गएको विनाशकारी विपद्‌बाट प्रभावित परिवार तथा समुदायको राहत,

इरान-अमेरिका तनाव चुलिँदा इन्धनको मूल्यमा चर्को वृद्धि

वाशिङ्टन डीसी- इरानले हर्मुजको जलमार्गबाट पास हुन खोज्ने एक दर्जनभन्दा

कानुन मन्त्री गौतमले झूट बोलेपछि सांसदहरू आक्रोशित, राष्ट्रिय सभामा रोकिएका विधेयक देखाउन चुनौती

काठमाडौं- संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाका सांसदहरूले कानुन, न्याय

जलवायु न्यायको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सांसदहरूको माग

काठमाडौं – राष्ट्रियसभाका सदस्यहरूले जलवायु परिवर्तनका कारण रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट

सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका