कर्मचारीलाई कोरोना देखिएपछि ३ यातायात कार्यालय बन्द « Khabarhub

कर्मचारीलाई कोरोना देखिएपछि ३ यातायात कार्यालय बन्द


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्मचारीलाई कोरोना देखिएपछि काठमाडौं उपत्यकाका तीन यातायात कार्यलय बन्द भएका छन् ।

गुर्जुधारा, सानो भर्‍याङ र ठूलो भर्‍याङका यातायात कार्यालय बन्द गरिएका हुन् ।

सानो भर्‍याङ, ठूलो भर्‍याङ र गुर्जुधारा यातायात कार्यालयका केही कर्मचारीलाई कोरोना देखिएपछि यातायात कार्यालय बन्द भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ०७ बजे

ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी बनाउछौँ : मन्त्री गौरीकुमारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण

सुदूरपश्चिमको औद्योगिक विकासको आशा : दैजी औद्योगिक क्षेत्र अन्योलमा

महेन्द्रनगर– साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट

सडक मर्मतमा हलेसी तुवाचुङको नयाँ अभ्यास, २६ सडक हेरालु परिचालन

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले ग्रामीण सडकमा बाह्रै महिना यातायात सञ्चालन

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार

सरकारी कार्यालयका निवेदनमा अब एकरूपता, डिजिटल सेवामा जोड

काठमाडौं– सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि प्रयोग