बितेको २४ घण्टामा देशभर थपिए २ हजार ४४० संक्रमित, कहाँ कति (विवरणसहित) | Khabarhub Khabarhub

बितेको २४ घण्टामा देशभर थपिए २ हजार ४४० संक्रमित, कहाँ कति (विवरणसहित)


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै एकै दिन थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says '७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ४७४ ११२ 4४ς प्रदेश प्रदेश बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ४,5५५ १४,३९२ २१,१६७ ३,६७, ६१९ १,१११ ५१७ ७५२ ४,०३३ ९,६४२ ३,२२२ ७,२२६ ६५,२०२ आई.सी.यु प्रदेश भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या Ventilator मा ३० उपचारत संख्या ४ प्रदेश १ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७ ૧२૪ ६ २ ३१ ४७ o ६ १६ ४ o २४४ o ४३ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

Image may contain: text that says '९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू र शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरुको शुन्य संक्मितहरू भएका जिल्लाहरू संख्या भएका जिल्लाहरू मोरड सुनसरी सिराहा काठमाडौं| भक्तपुर ललितपुर| चितवन प्रदेश ৭ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम रुपन्देही मनाड मुस्तांग रुकुमपुर्व डोल्पा कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

Image may contain: text

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : २७ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’