कतारमा वर्षाका लागि प्रार्थना ! « Khabarhub

कतारमा वर्षाका लागि प्रार्थना !


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारमा ‘इस्तिस्का’ (वर्षाका निम्ति गरिने प्रार्थना) गरिएको छ ।

कतारका अमिर शेख तामिम बिन हमाद अल थानीका निजी प्रतिनिधि लगायत विशिस्ट व्यक्तिहरुले अल वज्बाहको मैदानमा वर्षाको निमित्त प्रार्थना गरेका हुन् ।

इस्तिस्का प्रार्थनाको लागि इस्लामिक मन्त्रालयले देश सबै मस्जिदहरू विहीबार खुला गरेको थियो । प्रार्थनाको लागि सबैलाई मस्जिदहरूमा समेत बोलाएको थियो ।

इस्लामिक धर्म अनुसार यो प्रार्थना हरेक वर्ष हुने गर्दछ ।  प्रार्थनामा विभिन्न उच्च अधिकारीहरूको समेत सहभागिता रहने गर्छ ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  ९ : ४१ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले