सचिवालय बैठकको आधा घण्टाअघि बालुवाटर पुगे प्रचण्ड « Khabarhub

सचिवालय बैठकको आधा घण्टाअघि बालुवाटर पुगे प्रचण्ड


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा कार्यकारी अध्यक्ष प्रचण्ड सचिवालय बैठकका निर्धारित समयभन्दा आधा घण्टाअघि नै बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नभई बैठकमा उपस्थित नहुने जनाउपछि प्नचण्ड ओलीका निकटवर्तीसँग छलफलका लागि आधा घण्टाअघि नै बालुवाटार पुगेको बताइएको छ ।

बालुवाटारमा  बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिवा विष्णु पौडेल पनि आधा घण्टाअघि नै पुगेकाले प्रचण्डसँग छलफलमा बसेको जनाइएको छ  । तर,उक्त छलफलमा ओली छन् या छैनन् भन्ने खुलेको छैन ।

बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि तीन दिन स्थगित गरेर आज उनीसहित सहभागी हुनेगरी बैठक राखिएको थियो ।

दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १ : ०१ बजे

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी

बृहत् आँखा शिविर : एक हजार चार सय लाभान्वित

सिन्धुपाल्चोक– रोटरी क्लब अफ धुलिखेलद्वारा जिल्लाका चारवटा पालिकामा एकैपटक आयोजित

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको