यो शब्द बुझेमात्रै पनि जीवन सुखी हुन्छ « Khabarhub

यो शब्द बुझेमात्रै पनि जीवन सुखी हुन्छ


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानिस एउटा चाह राख्छ, त्यो पूरा गर्न हरसम्भव कोशिस गर्छ । भगवानसँग प्रार्थना गर्छ । उसको माग सुनुवाइ हुन्छ । धन्यवाद । मलाई पुग्यो भन्दैन ।

फेरि अर्को कल्पनामा रमाउँछ । त्यो चाहियो भन्छ । जोडबलले प्राप्त गर्छ अनि फेरि असन्तुष्ट ।

मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । उ विनाअवरोध आफूले चाहेको कुरा होओस् भन्ने सोच्छ । परिणाम आफूले सोचेको पक्षमा नआए दुखि हुन्छ । बाचुन्जले यस्तै चक्रमा जकडिएर मानिसले आफ्नो इहलिला समाप्त गर्दछ।

हो, बदलिँदो समाज परिवेश, आविष्कार भइरहेका नयाँ प्रविधीको कारणले अहिले मानिसहरु खुसी छैनन् ।

जिन्दगी बाँच्ने तरिका नजान्दा मानिस सकसैसकसमा जीवन बाँचीरहेका छन् मान्छेहरु ।

मानिसका यस्तै पिडाबाट मुक्त गराउन धर्म शास्त्रमा सजिलो उपाय सुझाइएको छ ।

हिन्दुहरुको महान धर्मग्रन्थ गितामा विशेष तर सरल सुत्र छ।

श्रीमदभागवत् गीतमा लेखिएको छ स्
संतुष्टस् सततम् संतुष्टो येन केनचित्

अर्थात् सधै सन्तुष्ट रहौं, जसरी पनि सन्तोष गरौँ । र जीवनभर बुझ्नुपर्छ असन्तोष दुःखको कारण हो ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १२ : ४७ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ