आजको मौसम: तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु « Khabarhub

आजको मौसम: तराईका धेरैजसो स्थानमा बाक्लो हुस्सु


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हाल पश्चिमी तराईका बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर/परासी भू-भागमा हुस्सु लागेको छ। साथै मध्य र पूर्वी तराईका धेरैजसो भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामि २४ घण्टाको आंकलन

पश्चिम तराईः हुस्सु/कुहिरो केहि स्थानमा लागेको छ र अपरान्ह सम्म विस्तारै सुधार हुँदै जानेछ।

मध्य तराईः हुस्सु/कुहिरो धेरै स्थानमा लागेको छ र साँझ सम्म विस्तारै सुधार हुँदै जानेछ।

पूर्व तराईः हुस्सु/कुहिरो केहि स्थानमा लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।

*आगामी २४ घण्टा सम्म तराईका केही स्थानमा लागेको हुस्सु/कुहिरो साँझ सम्म विस्तारै हटेर जानेछ। कुहिरो लागेको स्थाहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले चिसो नै रहने देखिन्छ।तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ८ : ५८ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका