यी हुन् मन्त्रिपरिषद्‍ले गरेका २३ निर्णय (सूचीसहित) « Khabarhub

यी हुन् मन्त्रिपरिषद्‍ले गरेका २३ निर्णय (सूचीसहित)


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गरेको छ ।

२०७६ सालको माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले देशका विभिन्न पाँच गाउँलाई औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।

विहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले यस्तो जानकारी दिएका हुन् ।

यसका साथै माघ २० गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २३ निर्णय गरेको छ । जुन यस प्रकार रहेका छन् ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ४ : ४७ बजे

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले

हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि

डडेल्धुरा– डडेल्धुरामा आयोजित जिल्लास्तरीय खुला पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि हरिओम

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि