११ किलो चरेससहित तीन जना पक्राउ « Khabarhub

११ किलो चरेससहित तीन जना पक्राउ


२३ माघ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट ११ किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

भीमदत्त नगरपालिका–२, भासीस्थित ब्रह्मदेव रोडबाट ११ किलो चरेससहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

पक्राउ परेका तीनै जनालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहिबार  १० : ०० बजे

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले