तमाखोलामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु « Khabarhub

तमाखोलामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको तमाखोलामा बिहीबार साँझ भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

जन्ती लिएर गएको ग१त ५७६२ नम्बरको ट्याक्टर तमानखोला–३ को बुलबुलेमा दुर्घटना हुँदा म्याग्दी मालिका गाउँपालिका–२ का रीता पुन, मनकुमारी पुन र ओमप्रकाश पुनको मृत्यु भएको हो ।

दुर्घटनाग्रस्त ट्याक्टर म्याग्दीको मालिका गाउँपालिकाबाट तमानखोला गाउँपालिका–१ बोगां दोभानमा जन्ती गएको थियो ।

दुर्घटनामा गम्भीर घाइते चार जनाको स्थानीय स्वाथ्य चौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ४१ बजे

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २